१७ चैत्र २०८१, आइतबार | March 31, 2025

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन् – ‘एकै मिनेट बत्ति निभ्दा पनि सबैले सम्झिने नाम कुलमान घिसिङ’



काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले एकै मिनेट बत्ति निभ्दा पनि सबैले सम्झिने नाम कुलमान घिसिङ बनेको बताएका छन् ।

सामाजिक सञ्जालमा कलाकार श्रेष्ठले कुलमानको प्रशंसा गर्दै हरेक लक्ष्मी पूजाको दिनमा घर घरमा झलमल्ल बत्ति बलेको देख्दा सम्झीने बिषेश नाम कुलमान भएको पनि उल्लेख गरेका छन् । श्रेष्ठले लोड सेडिङ जस्तो अलोकप्रिय बिषयलाई हटाएर लोकप्रिय बन्न सफल ब्यक्ती कुलमान भएको जिकिर गर्दै नेपालको अँध्यारो रातहरुलाई उज्यालो रात बनाउने ऐतिहासिक नाम पनि कुलमान नै भएको जनाएका छन् ।

वरिष्ठ कलाकार श्रेष्ठले घिसिङजीलाई समय नपुग्दै पदबाट हटाएकोमा जनता खुशी नभएको पनि उल्लेख गरेका छन् । कुलमान घिसिङजीलाई समय नपुग्दै पदबाट हटाएकोमा जनता खुशी छैनन है सरकार १ पटक्कै खुशी छैनन् । उनले लेखेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहिबार  २ : ३८ बजे

डाँफे कप फुटबल : नव ज्योति बैजनाथ र भिलेज होप डुडुवा विजयी

खजुरा । न्यु डाँफे स्पोर्ट्स क्लब खजुरा- ४ डिगाउँ को

पत्रकार हत्याको बिरोधमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा पत्रकार

नेपालगन्ज । राजावादीको हिँसात्मक आन्दोलनका क्रममा पत्रकारको हत्या गरिएको विरुद्ध

सर्वदलीय बै‍ठकमा पूर्वराजालाई कारबाही गर्नुपर्ने प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा पूर्वराजा

मिडिया कप तथा साइन रेसुङ्गा कर्पोरेट फुटसल : सोमबार मिडिया कपसहित फाइनल खेल

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आइतबारदेखि बुटवलमा साइन