काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटामा बालुवाटारमा सत्तारूढ दलहरूको बैठक बसेको छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सरकारलाई समर्थन गर्ने दलका शीर्ष नेताहरु सहभागी छन् ।
बैठकमा सरकार सञ्चालन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बसेको हो।
प्रतिक्रिया