९ चैत्र २०८१, शनिबार | March 22, 2025

इपिजी प्रतिवेदन नेपाल एक्लैले बुझ्न मिल्दैन्, कालापानी जाने योजना छैन : प्रधानमन्त्री



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले मात्रै एकतर्फी इपिजी प्रतिवेदन बुझ्र नमिल्ने बताएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिदैँ उनले पहिला भारतले बुझे पछि मात्रै नेपालले बुझ्ने जनाएका हुन् ।

‘इपिजीको प्रतिबेदनमा नै पहिला भारतले बुझ्ने, त्यसपछि नेपालले बुझ्ने भनेर उल्लेख गरिएकाले पहिला नेपालले बुझ्न मिल्दैन्,’ उनले भने, ‘त्यसमाथि कुटनीति जस्तो संवेदनशील विषयमा दुवै देशले मिलेर

ओलीले तत्काल कालापानी, लिम्पियाधुरा जाने कुनै योजना नभएको पनि बताए ।

‘त्यहाँ (कालापानी, लिम्पियाधुरा) जाने अहिले कुनै पनि योजना छैन, पछी भने जान सकिन्छ,’ उनले प्रश्नकर्ता सांसद बुद्धिमान तामाङलाई प्रतिप्रश्न सोधे, ‘तपाइ जाने योजनामा हुनुहुन्छ र ?

 

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहिबार  १ : ४५ बजे

मनाङको फू गाउँमा सशस्त्रको ‘बिओपी’ राखिने

मनाङ । हिमाली जिल्ला मनाङ र चीनको सिमानामा बोर्डर आउट

२३ औं तिलोत्तमा गोल्डकप आजदेखी शुरु, उद्घाटनमा आयोजक र एपीएफ भिड्दै

बुटवल । रुपन्देही कै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकप प्रतियोगिता

बागमती प्रदेश सरकारको २५ प्रतिशत मात्र बजेट खर्च

बागमती । बागमती प्रदेश सरकारको खर्च निराशाजनक देखिएको छ ।

१८ औं संस्करणको आइपिएल आजदेखि, उद्घाटन खेलमा कोलकोता र बैंगलुरु भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को १८ औं संस्करण

विश्वका १९ वटा हिमनदी क्षेत्रमा उल्लेख्य क्षति, ४५० अर्ब टन ग्लेसियर नष्ट

काठमाडौं। संयुक्त राष्ट्रसंघले लगातार तेस्रो वर्ष २०२४ मा विश्वका १९