१ चैत्र २०८१, शुक्रबार | March 15, 2025

शंखमुलमा इनारमा खसेका व्यक्तिको सकुशल उद्धार



काठमाडौं । शुक्रबार बिहान शंखमुलमा इनारमा खसेका एक व्यक्तिको सकुशल उद्धार गरिएको छ।

प्रहरीले कैलाली धनगढी उपमहानगरपालिका-८ क्याम्पस रोड घर भई काठमाडौं-१० शंखमुल बस्ने ४३ वर्षीय सतिस शाहको उद्धार गरेको हो।

विधापति मार्गस्थित घरको कम्पाउन्डको पछाडि भागमा रहेको ३० फिट गिहिरो इनारभित्र उनी बिहान सवा ९ बजे खसेका थिए।

इनारको रेलिङ सफा गर्ने क्रममा ढकनि फुटेर खसेका उनलाई प्रहरी वृत्त बानेश्वरको टोलीले उद्धार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

शाहको अहिले मीनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। उनो टाउकोमा चोट रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  १ : ४६ बजे

‘खेलौं रंग रमेर, बढाऔं सद्भाव जमेर’ भन्ने भावका साथ बाँकेमा पत्रकारहरुको होली

नेपालगञ्ज । ‘खेलौं रंग रमेर, बढाऔं सद्भाव जमेर’ भन्ने भावका

‘वैदेशिक भ्रमणमा रोक लगाउने राखेपको पत्राचार असंवैधानिक’

काठमाडौँ । नेपाल ओलम्पिक कमिटीले संस्थाका पदाधिकारी तथा सदस्यलाई वैदेशिक

नेविसङ्घले ‘स्मार्ट शिक्षा नीति’ ल्याउन पहल गर्ने

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले ‘स्मार्ट शिक्षा नीति’

डा. युवराज संग्रौलामाथि विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप

काठमाडौं । ‘काठमाडौं स्कुल अफ ल’ (केएसएल) का संस्थापक डा.

HIV doctors urge US to reverse ‘catastrophic’ funding cuts

PARIS: Hundreds of HIV doctors and researchers have called on