९ बैशाख २०८२, मंगलबार | April 22, 2025

अमेरिकी एयरलाइन्सको विमानमा आगलागी



काठमाडौं। अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी एयरलाइन्सको विमानको एउटा इन्जिनमा आगो लागेको छ ।

१७२ यात्रु र छ जना चालक दलका सदस्यहरू लिएर कोलोराडो स्प्रिंग्सबाट डलास(फोर्ट वर्थ जाँदै गरेको अमेरिकन एयरलाइन्सको विमानमा चालक दलले ुइन्जिन कम्पनु रिपोर्ट गरेपछि अवतरण गरेको थियो । अवतरण पछि र गेटमा ट्याक्सी चढ्ने क्रममा एउटा इन्जिनमा आगो लागेको बताएको छ ।

डेनभर अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ताले विमान गेट सी ३८ मा आइपुग्दा आगो लागेको बताएका छन् ।

घटनास्थलका तस्बिरहरूले धुवाँ हावा भरिएको अवस्थामा दर्जनौं यात्रुहरू विमानबाट बाहिर निस्किरहेको र पखेटामा उभिरहेको देखिएको छ । घटनामा छ जना यात्रुहरूलाई अस्पताल लगिएको बताइएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  १ : ३० बजे

मर्स्याङ्दी जलविद्युतबाट प्रभावित उन्नाइस परिवालाई मुआब्जा वितरण

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रबाट प्रभावित

खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यतिबेला पर्यटकले भरिभराउ

भारतीय विद्युतमन्त्री मनोहरलाल खट्टर आज नेपाल आउँदै

काठमाडौं । भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर

कक्षा १२ को परीक्षाबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै छ ।

जुम्लामा आजदेखि हिमाली संवाद हुँदै

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा आजदेखि सुरु हुने हिमाली