२० चैत्र २०८१, बुधबार | April 2, 2025

प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् ।

नयाँ वानेश्वरस्थित संसद भवनमा विपक्षी दलहरुको बैठक बोलाइएको हो । सरकारले आज भूमिसम्बन्धी बाहेक अन्य पाँचवटा अध्यादेश संसदमा स्वीकृतिका लागि पेश गर्नेभएपछि प्रचण्डले त्यसबारे साझा धारणा बनाउन विपक्षी दलको बैठक बोलाएको बुझिएको छ ।

यसअघि प्रचण्ड निवास खुमलटारमा माओवादी पदाधिकारीको अनौपचारिक बैठक बसेको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ११ : ४४ बजे

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावातबीच भेटवार्ता

बैङकक, २० चैत स् थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी

रेडियो नेपाल आवाजविहीनहरूको आवाज बन्नुपर्छ : राष्ट्रपति

काठमाडौ्र । राष्ट्रपति रामचन्द्र पौडेलले यसै वर्ष सार्वजनिक सेवा प्रसारण

सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार प्रेस तथा

प्रेस सेन्टर नेपाल : लोकतान्त्रिक अभ्यास, नयाँ नेतृत्व र आगामी कार्यदिशा

प्रेस सेन्टर नेपालको पाँचौं महाधिवेशन २०८१ चैत्र १६ र १७

अन्तरिक्षमा कहाँबाट आउँछन् अनौठो रेडियो सिग्नल, वैज्ञानिकले पत्ता लगाए रहस्य

काठमाडौं। अन्तरिक्षबाट आउने रहस्यमय रेडियो सिग्नलहरूले सधैं वैज्ञानिक र आम