२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

टोखाबाट गोली हानेर एकजना पक्राउ



काठमाडौं । नेपाल प्रहरीको अपराध अनुसनधान कार्यालयबाट खटिएको टोलीले काठमाडौंको टोखामा षेली प्रहार गरेर एकजनालाई पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर गुड्डु पटेल नामको एकजनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ गर्नेक्रममा पटेल भाग्न खोजेपछि प्रहरीले तीन रायण्ड गोली प्रहार गरेको र एक राउण्ड पटेललाई लागेको स्रोतको दाबी छ ।

गोली लागेका पटेललाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । पक्राउ गर्नुको कारण र घटनाका बिषयमा प्रहरीले औपचारिक जानकारी दिएको छैन ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ७ : २३ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको