काठमाडौं । राजधानी काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिस समेत खुल्ला स्थानमा आत्तिएर निस्केका छन् । थप विवरण आउन बाँकी छ । प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार ३ : १० बजे
प्रतिक्रिया