९ बैशाख २०८२, मंगलबार | April 22, 2025

प्रदेश स्थापनाको अवसरमा भोलि गण्डकी प्रदेशमा सार्वजनिक बिदा



पोखरा। गण्डकी प्रदेशले भोलि सार्वजनिक बिदा दिएको छ।

मन्त्रिपरिषदको निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए।

गण्डकी प्रदेश स्थापनाको अवसरमा सरकारले प्रदेशभर सार्बजनिक बिदा दिने निर्णय गरेको हो।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  २ : ०८ बजे

प्लाष्टिकजन्य फोहर नबाल्न काठमाडौं महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुला स्थानमा फोहर नबाल्न महानगरवासीलाई आग्रह

एक तोला सुनको मूल्य दुई लाख नजिक

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढिरहेको छ ।

चराङ-छोसेर सडक धमाधम स्तरोन्नति

मुस्ताङ । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत उपल्लो

कञ्चनपुरमा मोटरसाइकलसहित जलेको अवस्थामा एक शव फेला

काठमाडौं । कञ्चनपुरमा मोटरसाइकलसहित जलेको अवस्थामा एक शव फेला परेको

आज पनि शिक्षक आन्दोलन जारी

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत