१२ फाल्गुन २०८१, सोमबार | February 24, 2025

आजको मौसम : देशभर मौसम सफा रहने पूर्वानुमान



काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । त्यसैगरी आज राति कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ ।

विभागले शनिबार बिहान तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ६ : ३० बजे

सङ्घीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन : सांसद रेणु चन्द

काठमाडौं । राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको लगभग एक वर्ष भयो

कम्युनिष्ट आन्दोलनका अग्रज अधिकारी र निरौलालाई प्रचण्डको सम्मान

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली

धवलागिरिका दुर्गम गाउँमा सडक पहुँचमा जोडियो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-४ बगरका हरिप्रसाद तिलिजालाई नजिकको बजार

लमजुङमा भूकम्पको धक्का महसुस

लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार

माओवादी केन्द्रको तराई-मधेश जागरण अभियान आजबाट

काठमाडौं । नेकपा माओवादी केन्द्रले आजबाट हुलाकी मार्ग र पूर्वपश्चिम