काठमाडौं। आज साँझ पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
बेलुका ७ बजेर ८ मिनेटमा पर्वतको मोदी गाउँपालिकाको लेस्पार-क्याङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो।
भूकम्पको तीव्रता ३.८ म्याग्निच्यूड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
प्रतिक्रिया