१९ चैत्र २०८१, मंगलबार | April 1, 2025

मध्यरातमा अध्यादेशको खेती



काठमाडौं । ओली मन्त्रिपरिषदको मध्यराती बसेको बैठकले धमाधम अध्यादेश ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद स्रोतका अनुसार सार्वजनिक सेवामा हुने झन्झट हटाउन केही कानुनहरू संशोधन गर्ने अध्यादेश जारी गर्ने देखि एनआरएनहरुलाई १० वर्षे निशुल्क भिसा र कम्पनी खोल्न पाउने ब्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ ।

बैठकले सार्वजनिक सेवामा सरकारी सेवामा ७ दिन भन्दा बढी फायल अडकाउन नपाइने व्यवस्था अध्यादेशमा समावेश गरिएको छ भने गैरआवासी नेपालीले नेपालमा कम्पनी खोल्न सक्ने कानुनी व्यवस्था अध्यादेशमा गरिएको छ।

गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको सम्पत्ति यहाँ लगानी गर्न यसअघि कानुनी जटिलता रहेकोमा त्यसलाई अन्त्य गरी मुलुकमा लगानीको वातावरण सहज बनाउन सरकारले अध्यादेशमार्फत् यस्तो व्यवस्था गरेको बताइएको छ ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ११ : १६ बजे

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

लिस्बन । पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेलले राष्ट्रपति

अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही

म्याग्दी । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न

पाटेबाघलाई निकुञ्जमा छाडियो

कञ्चनपुर । बेलौरी नगरपालिका-२ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको बयस्क भाले

प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्याण्डको औपचारिक

नारायणगढ-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्र

नवलपरासी । नारायणगढ-बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर