२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

प्रधानमन्त्रीद्वारा चीनमा गएको भूकम्पप्रति दुःख व्यक्त



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा गएको विनाशकारी भूकम्पले आफूलाई अत्यन्त दुःख लागेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ, चिनियाँ जनता र शोकाकुल परिवारहरूप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

“यस कठिन घडीमा नेपाल आफ्नो छिमेकी मुलुकको साथमा दृढतापूर्वक रूपमा उभिन्छ । हाम्रो समवेदना र प्रार्थना तपाईंहरूसँगै हुनेछन्”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भनेका छन् ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  १० : ०८ बजे

स्वास्थ्य मन्त्रालयद्वारा निःशुल्क प्राप्त हुने सेवासम्बन्धी विवरण सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त

नेपालमा राजतन्त्रको सम्भावना छैन : प्रकाशशरण महत

धनुषा । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपालमा राजतन्त्रको

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद

काठमाडौं । काठमाडौंको तीनकुने घटनामा मुछिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि

दीपमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

बुटवल । बुटवल-८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुलले उत्कृष्ट