६ मंसिर २०८१, बिहिबार | November 21, 2024

नेपाल-क्यानडा संसदीय आदानप्रदानमा जोड



काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँको तल्लो सदनका सभामुख ग्रेग फेरगुससँग ओटावास्थित उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन ।

बुधबार अपराह्न भएको भेटमा नेपाल–क्यानडा सम्बन्धका साथै आपसी हित र साझा चासोका विषयमा छलफल भएको ओटावास्थित नेपाली राजदूतावासले जनाएको छ । दुई मुलुकबीच आर्थिक साझेदारी विस्तार तथा नेपाल र क्यानडाका संसद्बीच सहकार्यका साथै संसदीय आदानप्रदानमा राजदूत पौड्यालले जोड दिएका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार  ७ : ५४ बजे

कास्की र मनाङको सिमानामा भूकम्पको धक्का महसुस

काठमाडौं । कास्की र मनाङको सिमानमा बिहीबार भूकम्पको धक्का महसुस

भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान

काठमाडौं । नेपालको पाँच दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष

सुनको मूल्य तोलामा एक हजारले बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर कारोबार भएको

राष्ट्रपति पौडेलद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुङ्गानाप्रति

नेपाल-भारत सैन्य सहकार्य वार्ता आज

काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका