६ मंसिर २०८१, बिहिबार | November 21, 2024

प्रवेशाज्ञा बिना प्रवेश गरेको अभियोगमा पक्राउ



झापा । प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका छन् । सशस्त्र प्रहरी वलको सतिघट्टा बोर्डर आउट पोस्टको टोलीले उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको हो ।

आफ्नो परिच खुल्ने कुनै कागतपत्र नभएका उनीहरुका साथबाट एक हजार पाँच सय टाका र दुई थान मोवाइल बरामद भएको सशस्त्र प्रहरी बल २ नं. गणका सूचना अधिकारी महेशराज बिष्टले बताए । उनीहरुलाई काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा बुझाएको छ । उक्त कार्यालयले आज उनीहरुलाई काठमाडौंस्थित अध्यागमन विभाग पठाउने जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ७ : २९ बजे

कास्की र मनाङको सिमानामा भूकम्पको धक्का महसुस

काठमाडौं । कास्की र मनाङको सिमानमा बिहीबार भूकम्पको धक्का महसुस

भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान

काठमाडौं । नेपालको पाँच दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष

सुनको मूल्य तोलामा एक हजारले बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर कारोबार भएको

राष्ट्रपति पौडेलद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुङ्गानाप्रति

नेपाल-भारत सैन्य सहकार्य वार्ता आज

काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका