१२ मंसिर २०८१, बुधबार | November 27, 2024

बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु



काठमाडौँ । हालैको बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु भएको छभने १९ जना बेपत्ता छन् । अन्य एक सय ७७ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छभने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ९ : ०० बजे

दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चले मानेन

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै

उपनिर्वाचनको आचारसंहिता अनुगमन गर्न अनुगमन टोली

काठमाडौं । निर्वाचन आयोगले यही मंसिर १६ गते हुने स्थानीय

‘अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ’

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरूलाई शय्याका आधारमा

जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक

चलचित्रमा फर्किएका पुराना अभिनेत्री

काठमाडौं । अभिनयबाट टाढा रहेका अभिनेत्रीहरू यस वर्ष पुनः चलचित्र