१५ आश्विन २०८१, मंगलबार | October 1, 2024

एमाले सचिवालय बैठक जारी



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक राजधानीको एक होटलमा सुरु भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार पार्टी केन्द्रीय कार्यालय डुबानमा परेकाले बैठक अयन्त्र आयोजना गरिएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयका साथै हालैको बाढीपहिरो, राहत तथा उद्धारबारे समीक्षा हुने उनले जानकारी दिए । बैठकमा पार्टीको भावी रणनीतिबारे पनि छलफल हुनेछ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक जारी छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १ : १४ बजे

पूर्वबाट फेरि मौसम बदली सुरु

काठमाडौं । ठूलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा

एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक राजधानीको एक

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या दुई सय १८ पुग्यो, २७ बेपत्ता, १४३ जना घाइते

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बाढीपहिरोमा परी देशभर २१८ जनाको

अखिल क्रान्तिकारीले उमेर हदको विवाद मतदानबाट टुंगाउदै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीले उमेर

परराष्ट्रमन्त्री डा राणा र एमसिसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

अमेरिका । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अमेरिकी निकाय