१२ आश्विन २०८१, शनिबार | September 28, 2024

प्राकृतिक प्रकोपबारे छलफल गर्न गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक



काठमाडौँ । गृहमन्त्री रमेश लेखकले बाढी पहिरो सहितका प्राकृतिक प्रकोपमा परेका नागरिकको राहत उद्धार तथा सहायता प्रभावकारी बनाउने लगायतका विषयमा छलफल गर्न केन्द्रीय सुरक्षा समितको बैठक बोलाएका छन् ।

केन्द्रीय सुरक्षा समितको बैठक आज बिहान १०:३० बजे सिंहदरबारस्थित गृहमन्त्रालयमा बस्दै छ ।

साथै गृहमन्त्री लेखकले मुलुकका विभिन्न स्थानमा भइरहेको वर्षा,बाढी पहिरो र डुबानको समस्याबाट जनधनको क्षति हुनका साथै प्राकृतिक जोखिमबाट जनजीवन अस्तव्यस्त बनेको परिस्थितिमा सर्तक रहन र सुरक्षित स्थानमा बसी उच्च सर्तकता अपनाउन आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ९ : ५९ बजे

टुना टेक्नोलोजीले जित्यो ‘नास आइटी अवार्ड-२०२४’

बुटवल । बुटवलमा स्थापित आईटी कम्पनी टुना टेक्नोलोजीले यस वर्षको

हेवा खोलाको बाढीले बेलिब्रिज बगायो, मेची राजमार्ग अवरुद्ध

पाँचथर । अविरल वर्षापछि हेवा खोलामा आएको बाढीले मेची राजमार्ग

अरुण तेस्रोको डाइभर्सन टनेल भरियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत

भोटेकोसीले बगायो लार्चाको पुल, तातोपानी नाकासँग टुट्यो सम्पर्क

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत भोटेकोसी नदीले लार्चाको पुल बगाएको छ

अविरल वर्षासँगै सिद्धार्थ राजमार्ग अवरुद्ध

स्याङ्जा । अविरल वर्षासँगै आएको पहिराका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध