५ आश्विन २०८१, शनिबार | September 21, 2024

जापानको फुजिसावामा डुङ्गा डुब्दा कम्तीमा १० यात्रु बेपत्ता



टोकियो । जापानको कानागावा प्रान्तको एक सहरमा एउटा डुङ्गा पल्टिँदा कम्तीमा १० जना बेपत्ता भएका छन् । फुजिसावा सहरको इनोशिमामा शनिबार करिब १० जना यात्रु बोकेको डुङ्गा पल्टिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय अधिकारीले घटना स्थानीय समय अनुसार दिउँसो करिब ४ः५० बजे भएको हो । उद्धार कार्य जारी रहेकाले यात्रुको हालको अवस्था अस्पष्ट रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ६ : ३१ बजे

भ्रष्टाचार आरोप लागेका व्यक्तिहरु मन्त्री भएकाले वर्तमान सरकार सुशासनका क्षेत्रमा निकै कमजोर : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा

वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान

भेरी अस्पतालमा प्रत्यक्ष शल्यक्रिया गरेर नयाँ शल्यक्रिया कक्षको उदघाटन

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जले आजदेखि नव निर्मित नयाँ भवनबाट

परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र रोमानियाका विदेशमन्त्री

जापानको फुजिसावामा डुङ्गा डुब्दा कम्तीमा १० यात्रु बेपत्ता

टोकियो । जापानको कानागावा प्रान्तको एक सहरमा एउटा डुङ्गा पल्टिँदा