२७ फाल्गुन २०८१, मंगलबार | March 11, 2025

सिद्धबाबा नजिकै रहेको कुहिरे भिरमा पहिरो जाँदा बुटवल-पाल्पा सडक अवरुद्ध



बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध भएको छ ।

तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्ग अन्तर्गत हेडबक्स र सिद्धबाबा मन्दिरको बीचमा रहेको कुहिरे भिरमा केहिबेर अगाडी सुख्खा पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।

पहिरो झरेपछि राजमार्ग हुँदै बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्गजा, बागलुङ्ग जाने र उताबाट बुटवल आउने सवारी साधन बाटोमा नै रोकिएको दोभान प्रहरी चौकीले जानकारी दिएको छ । पहिरो पन्छाएर सडक सुचारु गर्न करिब २ घण्टा लाग्ने प्रहरी जनाएको छ ।

 

प्रकाशित मिति : ८ भदौ २०८१, शनिबार  ४ : २३ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभालाई सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभा बैठकलाई

गणतन्त्रको विकल्प अरु हुन सक्दैन : सिके राउत

महोत्तरी । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राजावादीहरुको सक्रियतालाई

सिमसार क्षेत्रको अतिक्रमणले कछुवा जोखिम

मोरङ । सिमसार क्षेत्रको अतिक्रमणले कछुवा उच्च जोखिममा परेका छन्

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको