२ बैशाख २०८२, मंगलबार | April 15, 2025

६११ किलोग्राम गाँजासहित दुई भारतीय पक्राउ



महोत्तरी । भारततर्फ गाँजा तस्करी गरेको अभियोगमा दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१४ मा छ सय ११ किलोग्राम गाँजासहित उनीहरू बुधबार राति पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालका अनुसार विहारको मोतिहारीका २५ वर्षीय गुड्डुकुमार यादव र सोही ठाउँका २९ वर्षीय मनिषकुमार गिरीलाई पक्राउ गरिएको हो । मिनी ट्रक प्रयोग गरेर उनीहरूले गाँजा तस्करीको प्रयास गरेका थिए । तस्करीमा प्रयोग भएको सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  १० : ४४ बजे

तराई मधेशमा ‘जुडशीतल’ पर्व मनाइँदै

महोत्तरी । तराई मधेशमा ‘जुडशीतल’ पर्व मनाइँदैछ । सोमबार ‘सतुवाइन’

प्रथम रेडपाण्डा महोत्सव सुरु

खोटाङ । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष’को अवसर पारेर दिक्तेल रुपाकोट

आजदेखि राजविराजमा मधेस प्रिमियर लिग प्रतियोगिता हुँदै

राजविराज । मधेस प्रिमियर लिग (एमपिएल) को तेस्रो संस्करणको तयारी

आईपीएल : लखनउ माथि चेन्नाईको रोमाञ्चक जित, धोनीको उत्कृष्ट ब्याटिङ

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङले

जाजरकोटमा लगातार भूकम्प, आज बिहान अर्को धक्का

काठमाडौं । जाजरकोटमा आज बिहान भूकम्प गएको छ । जाजरकोटको