१५ चैत्र २०८१, शुक्रबार | March 28, 2025

देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक



काठमाडौँ । नेपाली कांग्रेसक सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

देउवाले आज अपराहन्न २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको सहभागिता हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कांग्रेसको समर्थनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार बनाउने दाबि गरेको अवस्थामा नयाँ सरकारको गठन, कांग्रेसबाट सहभागी हुने मन्त्रीहरुको विषयमा बैठकमा छलफल हुने बताइएको छ ।  कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने चर्चा चलिरहेको छ ।  अहिलेसम्म कांग्रेसबाट रमेश लेखक, आरजु राणा, प्रदीप पौडेल लगायत मन्त्री बन्ने चर्चा रहेको छ ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  १० : ११ बजे

चैत्र १८ गते प्रधानमन्त्रीले संसद् बैठकलाई सम्बोधन गर्ने

काठमाडौँ । कुलमान घिसिङको बर्खास्ती प्रकरणमा संसदमा आफुले जवाफ नदिने

तीनकुने-कोटेश्वर क्षेत्रमा कर्फ्यु

काठमाडौं । दुर्गाप्रसाईंको नेतृत्वमा राजावादीहरुको समुहले आगजनी, तोडफोड र अराजकता

तीनकुनेमा मण्डले अराजकताको पराकाष्ठा भएको छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनकुनेमा

वंश शासन ल्याउने चेष्टा गर्नेले ठूलो मूल्य चुकाउनुपर्नेछ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वंशको शासन

विदेशीको उक्साहटमा गणतन्त्रविरुद्ध षड्यन्त्र : नेत्रविक्रम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विदेशीको उक्साहटमा