१० पुस २०८१, बुधबार | December 25, 2024

देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक



काठमाडौँ । नेपाली कांग्रेसक सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

देउवाले आज अपराहन्न २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको सहभागिता हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कांग्रेसको समर्थनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार बनाउने दाबि गरेको अवस्थामा नयाँ सरकारको गठन, कांग्रेसबाट सहभागी हुने मन्त्रीहरुको विषयमा बैठकमा छलफल हुने बताइएको छ ।  कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने चर्चा चलिरहेको छ ।  अहिलेसम्म कांग्रेसबाट रमेश लेखक, आरजु राणा, प्रदीप पौडेल लगायत मन्त्री बन्ने चर्चा रहेको छ ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  १० : ११ बजे

मासु र मदिरा नचल्ने माङ्सेबुङ गाउँ

मङ्गलवारे । इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा

चिसो मौसममा ‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त

काठमाडौं । के तपाईंको एकाबिहानै ‘वाक’ गर्ने बानी छ ।

लुम्बिनी कप महिला फुटवल फागुन १९ गते देखि

नेपालगन्ज । लुम्बिनी कप महिला फुटवल आगामी फागुन १९ गतेदेखि

सत्तारुढ गठबन्धनको कार्यदलको बैठक सम्पन्न, संविधान संशोधनको एजेन्डा अघि सारिने

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको सरकार सञ्चालन