१५ चैत्र २०८१, शुक्रबार | March 28, 2025

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानीलकण्ठमा बस्दै छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमतिपछि कांग्रेसले सो सहमतिको अनुमोदनका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको बताइएको छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ८ : १५ बजे

कर्फ्युको समय बिहान ७ बजे सम्म, रविन्द्र मिश्र र धवलशम्सेर राणा पक्राउ

काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी कर्फ्युको समय बढाएको

राजावादी आन्दोलनमा देखिएको अराजकता प्रति समाजवादी मोर्चाको निन्दा र भर्त्सना

काठमाडौं । समाजवादी मोर्चाका शिर्श नेताहरुले मोर्चाको विशाल जनप्रदर्शन र

नेपालगन्जमा पहिलो बाँके रोजगार मेला, ३ सय बढी बेरोजगारले भरे फारम

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक बाँके रोजगार मेला सुरु भएको

राजावादी आन्दोलनका क्रममा २ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको आन्दोलनका क्रममा मृत्यु

गणतन्त्रको रक्षा र राजावादी आन्दोलनबारे रास्वपा मौन, प्रमुख सचेतक सवार गाडी राजावादीहरुबाट आगजनी

काठमाडौँ । गणतन्त्रको रक्षाको आन्दोलन र राजतन्त्रको पुनस्र्थापनाको आन्दोलनका बारेमा