१३ चैत्र २०८१, बुधबार | March 26, 2025

सङ्घीय संसद् सचिवालयका कर्मचारी आन्दोलनको प्रभाव : संसद् बैठक सुरु हुन ढिलाइ



काठमाडौं । सङ्घीय संसद्, सचिवालयका कर्मचारीको माग सम्बोधनका लागि वार्ता जारी रहेकाले प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयमा सुरु हुन ढिलाइ भएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र कर्मचारी युनियनका प्रतिनिधिबीच वार्ता जारी रहेकाले आज बिहान ११ बजेका लागि निर्धारित बैठक सुरु हुन ढिलाइ भएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

सचिवालयका कर्मचारीले विभिन्न सेवा र सुधारका माग राखी २० दिनदेखि विरोध कार्यक्रम गर्दै आएका छन् ।

 

प्रकाशित मिति : १० असार २०८१, सोमबार  १२ : ४७ बजे

नवलपुर यातायात कार्यालयद्वारा कर संकलन अभियान संचालन

कावासोती । यातायात व्यवस्था कार्यालय नवलपुरले कर संकलनलाई व्यवस्थित र

प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण चैत १९ गतेदेखि

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १९ गतेदेखि

उपचारको गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय

नवलपुर । यहाँको देवचुली नगरपालिका–१७ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो

मापदण्ड विपरित अस्पताल चलाउने उमेश साह पक्राउ

रौतहट । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको निर्देशनलाई अटेरी

समाजवादी मोर्चाको बैठक अपरान्ह ४ बजे

काठमाडौँ । चैत्र १५ गतेका लागि बिरोध प्रदर्शनको तयारीमा जुटेको