१ बैशाख २०८२, सोमबार | April 14, 2025

बाँकेको झण्डाहवाको सडकमा बारुद बिष्फोट



नेपालगन्ज । बाँकेमा द्न्द्वकालमा धराप बिच्छाउन राखिएको बारुद बिष्फोट भएको छ । बांकेको कोहलपुर नगरपालिकाको झण्डाहवा गाउँ जाने बाटोमा द्वन्द्वकालिन बेलामा सडकमा गाडिएको बारुद बिष्फोट भएको हो ।

नगरपालिकाको झण्डाहवा गाउँ जाने बाटोमा गएराती बिष्फोट भएको प्रहरीले जनाएको छ । कच्ची सडकको छेउमा राती सवा एक बजे भएको बिष्फोटले सडकमा खाल्टो परेपनि मानवीय क्षति नभएको बांके प्रहरी प्रवक्ता डीएसपी नारायण डांगीले बताए । उनले बारुद तत्काल गाडिएको जस्तो नदेखिएको पनि जानकारी दिए ।

प्रहरीले बिष्फोट भएको बारुद द्वन्द्वकालिन अवस्थाको रहेको अनुमान गरेको छ। द्वन्द्वकालमा बिद्रोही माओवादीले गाउँमा सुरक्षाकर्मी प्रवेशलाई रोक्न सडकमा बारुदी धराप बिच्छाउने गर्दथे ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ४ : ३० बजे

पाल्पामा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु छोरा घाइते

पाल्पा । पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु भएको छ

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु

धम्बोझी चोकमा आजबाट महाराजा रेष्टुरेन्टको पूर्ण सेवा संचालनमा

नेपालगन्ज । नयाँ वर्षको आगमनसँगै नेपालगन्जमा थप एक अत्याधुनिक रेष्टुरेन्ट

विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सत्र २०८२ को

वर्ष २०८२ मा आशावादी छन् चलचित्रकर्मी

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष, २०८१ स्मरणयोग्य एवं