३० चैत्र २०८१, शनिबार | April 12, 2025

फणिन्द्रले फ्लोर क्रस गरेपछि गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् ।

सोमबार बसेको प्रदेशसभा बैठकमा माओवादीको चुनाव चिन्हबाट प्रदेशसभामा विजयी भएका फणिन्द्र देवकोटाले फ्लोरक्रस गरेपछि पाण्डेले विश्वासको मत पाएका हुन् ।

पाण्डेलाई देवकोटाबाहेक कांग्रेसका २७, राप्रपाको २ र स्वतन्त्र सांसद दिपक मनाङेले मत दिएका छन् । ६० सदस्यीय प्रदेशसभामा विश्वासको मत हासिल गर्न ३१ मत पाउनुपर्छ ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ५ : ०२ बजे

एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आईसीसी महिला विश्वकप एसिया

मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले

चारदेशीय टी-२० सिरिज : फाइनलमा पुग्न आज हङकङको सामना गर्दै नेपाल

काठमाडौं । चारदेशीय टी-२० आई सिरिजको समूह चरणको अन्तिम खेलमा

आईपीएलमा धोनीको चेन्नइको पाँचौं हार, कलकता ८ विकेटले विजयी

काठमाडौं । महेन्द्र सिंह धोनी ६८३ दिनपछि कप्तानमा फर्किएको भए

पोखरामा आजदेखि फेवा महोत्सव सुरु हुँदै

कास्की । होटल सङ्घ पोखराले आजदेखि पोखरामा फेवा महोत्सव सञ्चालन