८ बैशाख २०८२, सोमबार | April 22, 2025

गण्डकीमा फणिन्द्र देवकोटाले गरे फ्लोर क्रस



पोखरा । गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रको चुनावचिन्हबाट निर्वाचन लडि सांसद बनेका फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेका छन् ।

प्रदेशसभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मागेको विश्वासको मतको पक्षमा देवकोटाले मदतान गरेका छन् । नेकपा माओवादी केन्द्रको संसदीय दलमा रहेका देवकोटाले सो पार्टीको ह्वीप विपरित फ्लोर क्रस गर्दै पाण्डेलाई मत दिएका हुन् ।

देवकोटाले आफु माओवादीको नभै नेपाल समाजवादी पार्टीको सांसदभएको दाबी गर्दैआएका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ४ : ५३ बजे

एनआरएनएका अग्रजहरुले समस्याको निकास निकाली विधिपूर्वक प्रक्रियामा लैजानुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा

शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरक्त शिक्षकको माग वार्ताको माध्यमबाट

लुम्बिनी कप महिला फुटबल : कर्णालीलाई ६–० ले पाखा लगाउदै एपिएफ सेमिफाइनलमा

नेपालगन्ज । नेपालगन्ज रंगशालामा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला

एनआरएनए एकता महाधिवेशन वैशाख २० देखि

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशन काठमाडौँमा

एमालेले ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मङ्गलबार नेपाल कम्युनिष्ट