२० पुस २०८१, शनिबार | January 4, 2025

बजेट भाषण आज, लोकप्रिय कार्यक्रम ल्याउने दबाबमा अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले आज बजेट ल्याउदै छन् । अर्थमन्त्री पुनले देशमा आर्थिक मन्दीको अवस्था रहेको बेला बजेट ल्याउने तयारी गरेका हुन् ।

स्रोतका अनुसार यस पटकको बजेटको आकार करिव १९ खर्बको हुने बताइएको छ । गत बर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो ।

बजेटमा केहि लोकप्रिय कार्यक्रम ल्याउने दबाबमा अर्थमन्त्री रहेका छन् । सरकारले खासै ठोस कार्यक्रम दिएर जनतालाई आस्वस्त पार्न नसकेको अवस्था लोकप्रिय कार्यक्रम ल्याउने दबाब प्रधानमन्त्री र अर्थमन्त्री दुवैलाई रहेको छ ।

स्रोतका अनुसार यस पटकको बजेटमा कर्मचारीको तलब भत्ता तथा सामाजिक सुरक्षा भत्ता नबढ्ने बताइएको छ ।  यस पटकको बजेटमा सूचना तथा प्रविधि क्षेत्रलाई प्रोत्साहन गरिने, माओवादी पूर्व लडाकुका लागि कार्यक्रम आउन सक्ने बुझिएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ७ : ४६ बजे

आँधीखोलामा तटबन्ध निर्माण

वालिङ । नदीकटान नियन्त्रण गर्न आँधीखोलामा तटबन्ध निर्माण प्रारम्भ भएको

राप्रपा नेपालको बैठकमा कमल थापाको प्रतिवेदनमाथी छलफल जारी

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक जारी रहेको

मिनी म्याराथनको उपाधी विशाल र सामनालाई

बुटवल । रुपन्देहीमा सम्पन्न मिनी म्याराथन प्रतियोगिताको उपाधी बिशाल पाण्डे

शिक्षण सिकाई क्रियाकलापलाई नयाँ युग अनुसार बदल्न जरुरी छ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षण सिकाई क्रियाकलापलाई