९ बैशाख २०८२, मंगलबार | April 23, 2025

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी



काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना अन्तिम चरणमा पुग्दा कडा तर रोचक प्रतिस्पर्धा देखिएको छ ।

कडा प्रतिस्पर्धाका बीच एमाले उम्मेदवार दमनबहादुर भण्डारी कांग्रेसका अभिषेक बहादुर सिंहभन्दा अघि पुगेका छन् ।

पछिल्लो मत परिणामअनुसार एमालेका भण्डारीले ९ हजार ८ सय ८९ र कांग्रेसका सिंहले ९ हजार ८ सय ८० मत ल्याएका छन्।

भण्डारी ९ मतले मात्रै अगाडि छन्।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ११ : २६ बजे

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका

लुम्बिनी कप महिला फुटबल : नेपाल पुलिस क्लब लुम्बिनी कप महिला फुटबलको फाइनलमा

नेपालगन्ज । विभागीय टोली नेपाल पुलिस क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय

आफना ७२ घन्टामा माग पुरा नभए कलम बन्द गर्ने निजामती कर्मचारीको चेतावनी

काठमाडौं । निजामती कर्मचारी ट्रेड युनियनले आफ्ना माग पूरा गर्न

कक्षा १२ को परीक्षा बैशाख २१ गते

काठमाडौं । वैशाख ११ का लागि तय भएको कक्षा १२

कक्षा १२ को परीक्षा सार्न बोर्डलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री केपी शर्मा