२८ मंसिर २०८२, आइतबार | December 14, 2025

लोक दाहोरी प्रतिष्ठानद्धारा निलकण्ठ धाममा सहयोग प्रदान



बुटवल । लोक दोहोरी प्रतिष्ठान रुपन्देहीले निलकण्ठ धाममा खाद्यान्न सहयोग गरेको छ । प्रतिष्ठानले आफ्नो २३ औं स्थापना दिवशको अवसरमा सहयोग गरेको हो । दिपनगरमा अवस्थीत सो धाममा रहेका बटुक तथा आगन्तुक भक्तजनलाई आबस्यक पर्ने दाल चामल चिनी लगायतका खाधान्न प्रदान गरेको हो ।

सो सहयोग कार्यक्रममा प्रमुख अतिथी लोक दोहोरी प्रतिष्ठानका केन्द्रीय सचीब डिल्लीनारायण पाण्डेले जुनसुकै सहयोगका माध्यमबाट पनी पुण्य प्राप्त हुने भएकाले लोक दोहोरी प्रतिष्ठानले गरेको सहयोग को प्रसंसा गरे । धाम सञ्चालनमा यस्ता खालका सहयोगले सहज हुने बताउदै मन बचन र कर्मले सहयोग गर्नु पर्ने धारणा राखे ।

कार्यक्रममा धामका सह अध्यक्ष चुरामणी पौडेल, महासचीव भिम प्रशाद भुर्तेल लुम्बिनी खेलकुद विकाश समितीका सदस्य सचीब जय प्रकाश भट्राईले सो समारोहमा बोल्दै मानबीय सहायता एकले अर्कालाई सहयोग आबस्यक भएको र यसका माध्यमबाट आपसी भाईचाराको बिकाश हुने बताए । कार्यक्रम बरीष्ठ उपाध्यक्ष श्रmतु थापाको स्वागत सचीव बिधान कार्कीको सञ्चालन तथा लोक दाहोरी प्रतीष्ठान रुपन्देहीका अध्यक्ष विजय सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ६ : २५ बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको