२३ चैत्र २०८१, शनिबार | April 5, 2025

कांग्रेसको पदाधिकारी बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पुर्व पदाधिकारीको बैठक बस्दैछ ।

प्रतिपक्षमा पुगे पछि पार्टीले संसदमा खेल्नु पर्ने भुमिकाको बिषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।

बैठक दिउँसो ३ बजे देउवा निवास, बुढानिलकण्ठमा बस्नेछ । सो बैठकमा संसदमा प्रतिनिधित्व गर्न पार्टीका पदाधिकारी र पुर्व पदाधिकारी मात्रै उपस्थित रहने छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ९ : ०४ बजे

प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

बैंकक । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र

बैतडीमा जीप दुर्घटना : एकको मृत्यु, तीनजना घाइते

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

रवि लामिछानेलाई आज भैरहवा ल्याइँदै

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज

आईपीएल : मुम्बई माथि लखनउको १२ रनको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्स माथि लखनउ

नेपाल बारमा आज निर्वाचन, अध्यक्षमा मिश्र र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा

काठमाडौं । नेपाल बार एशोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको अध्यक्षका