२ बैशाख २०८२, मंगलबार | April 15, 2025

४२ औं मगर दिवसमा बुटवल र तिलोत्तमाले दियो सार्वजनिक बिदा



बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाले मगर दिवसको दिन फागुन १५ गते बिदा दिने भएको छ। मगर समुदायले मगर दिवसका दिन संघीय सरकारबाट सार्वजनिक विदाको माग गर्दै आएपनि नेपालमा संघीय गणतन्त्र कार्यान्वयनमा आएसँगै स्थानीय सरकारहरुले बिदा दिँदै आएका छन् ।

बुटवल उपमहानगरको नगर कार्यपालिका बैठकले मगर दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको बुटवल उपमहानगरपालिकाका प्रेस विज्ञ सिपि खनालले बताए ।

मगर दिवसको अवसरमा तिलोत्तमा नगरपालिका सहित महगर समुदायको बाहुल्य रहेको अन्य केहि पालिकाहरुले पनि विदा दिएका छन् । मगर समुदायले देशभरमै बिदा माग गरेता पनि संघीय सरकारले भने विदा दिएको छैन्। मगर समुदायले भोलि देशभर ४२ औं मगर स्थापना दिवस मनाउँदै छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ४ : ०० बजे

तराई मधेशमा ‘जुडशीतल’ पर्व मनाइँदै

महोत्तरी । तराई मधेशमा ‘जुडशीतल’ पर्व मनाइँदैछ । सोमबार ‘सतुवाइन’

प्रथम रेडपाण्डा महोत्सव सुरु

खोटाङ । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष’को अवसर पारेर दिक्तेल रुपाकोट

आजदेखि राजविराजमा मधेस प्रिमियर लिग प्रतियोगिता हुँदै

राजविराज । मधेस प्रिमियर लिग (एमपिएल) को तेस्रो संस्करणको तयारी

आईपीएल : लखनउ माथि चेन्नाईको रोमाञ्चक जित, धोनीको उत्कृष्ट ब्याटिङ

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङले

जाजरकोटमा लगातार भूकम्प, आज बिहान अर्को धक्का

काठमाडौं । जाजरकोटमा आज बिहान भूकम्प गएको छ । जाजरकोटको