९ पुस २०८१, मंगलबार | December 24, 2024

गाजा अपडेटः इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो



गाजा । इजरायलले गरेको आक्रमणमा परी मारिनेको संख्या ५४ पुगेको छ ।

युद्बबिराम भए लगत्तै इजरायलले सुरू गरेको आक्रमणमामा परी मारिनेको संख्या ५४ पुगेको हो  ।

गाजा पट्टीमा आज बिहान देखि पुनः सुरू भएको इजरायली आक्रमणमा मारिएका व्यक्तिहरूको संख्या कम्तिमा ५४ पुगेको एन्क्लेभका अधिकारीहरूले जानकारी दिएका छन ।

उता, इजरायली हमलामा शुजाया छिमेकमा रहेका घरहरूमा मारिएका कम्तीमा १५ व्यक्तिको मृत्यु हुनेको संख्यासमेत यसमा समावेश गरिएको अलजजिराले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ६ : २० बजे

जुम्लामा लोप हुँदै तरबार नाच

जुम्ला । शुभकार्य र चाडपर्वमा नाचिने तरबार नाच जिल्लामा पछिल्लो

वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच

जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती, बागलुङको किबी बुटवलमा खपत

बागलुङ । बागलुङमा उत्पादित बहुगुणी फल किबी अन्य जिल्लामा खपत

रेल्वेको ट्रयाकले सावरसुपखेती अन्योलमा

मोरङ । जिल्लाको पथरी शनिश्चरे-१ का भीमसेनी सुब्बाले पाँच वर्ष

रवि लामिछानेको थुनछेक बहस आजबाट

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित