भरतपुर । चितवनको माडी खैरहनीस्थित चक्रतीर्थ धाममा स्थापना गरिएको नेपालकै ठूलो चक्रशिला । पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला हरिबोधनी एकादशीका दिन प्राणप्रतिष्ठासहित विष्णुहरिहर मन्दिर परिसरमा राखिएको छ । तस्बिर : कृष्ण आचार्य/रासस

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार ८ : ०८ बजे
प्रतिक्रिया