किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका-२ स्थित मकालु बेश क्याम्पनजिकै रहेको हिमश्रृखला र तादोशा आसपासको दृष्य । यो समुन्द्री सतहबाट चार हजार एक सयको उचाइमा पर्दछ । तस्बिर : भविन कार्की/रासस प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार ९ : ४६ बजे
प्रतिक्रिया