१९ चैत्र २०८१, मंगलबार | April 1, 2025

चलचित्र ‘के घर के डेरा’ युट्युबमा सार्वजनिक



काठमाडौं । निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘के घर के डेरा’ युट्युबमा अपलोड गरिएको छ । यसअघि नै हलमा प्रदर्शन गरिएको चलचित्रलाई शनिबार युट्युबमा अपलोड गरिएको हो ।

सोसल ड्रामा फिल्मले घर नहुँदा काठमाडौंमा हेपिने र घर किन्ने चाहना बोकेका पात्रलाई व्यंग्य गर्छ । मध्यमवर्गीय मानिसका लागि घर किन्ने सपना र त्यसले निम्त्याउने सामाजिक परिणती फिल्मको कथा हो ।

ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा फिल्म निर्माण भएको चलचित्रमा विपीन कार्की, दयाहाङ राई, वर्षा राउत, सुरक्षा पन्तलगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्र जी-ट्वान्टी वानको युट्युब च्यानलबाट टिजर सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ८ : ०६ बजे

दिपक बोहराका पार्थिव शरिर भैरहवा लगिने

काठमाडौं। आज बिहान निधन भएका प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र

शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहोराको निधनप्रति

आज मध्यरातदेखि संसद् अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका चालु

सुनको मूल्य निरन्तर अकासिदो, तोलाको एक लाख ७९ हजार ७००

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय

राप्रपा सांसद दीपक बोहराको निधन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा सांसद