२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

मूलपानी, चितवन र विराटनगरको क्रिकेट रंगशालालाई राष्ट्रिय गौरबको आयोजनामा समेट्ने सरकारको निर्णय



काठमाडौं । सरकारले मूलपानी, चितवन र विराटनगरको क्रिकेट रंगशालालाई राष्ट्रिय गौरबको आयोजनामा समेट्ने सरकारको निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आज बिहीबार बसेको बैठकले निर्माणाधीन अवस्थामा रहेका तीनवटै रंगशालालाई राष्ट्रिय गौरबको आयोजनामा समावेश गरेर निर्माण पुरा गर्ने निर्णय गरेको हो ।

‘काठमाडौंको मुलपानी, चितवनको भरतपुर र मोरङको विराटनगर रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने मन्त्रिपरिषदबाट निर्णय भएको छ,’ सरकारका प्रवक्ता रेखा शर्माले बताइन । क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले क्रिकेट रंगशाला निर्माणलाई सरकारले प्राथमिकतामा राखेको मन्त्री शर्माले बताइन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  १ : ४२ बजे

देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ र

सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय बनाउन माग

काठमाडौं । जवाफदेहिता निरगानी समितिले सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोटलाई

सेवा रेमिटको अनुमतिपत्र खारेज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज

वैदेशिक रोजगारले टुटेको राजकुमारको घर

खजुरा । झरेको पात झैं भयो, उजाड मेरो जिन्दगी, निभेको

दाङमा सर्प महोत्सव हुँदै

दाङ । दाङमा सर्प महोत्सव हुने भएको छ । मानिस