५ चैत्र २०८१, मंगलबार | March 18, 2025

७० वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ



कञ्चनपुर । ७० वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा कञ्चनपुरबाट एकजना पक्राउ परेका छन् ।

कञ्चनपुर दोधारा चाँदनी नगरपालिका ७ का३२ वर्षिय गणेश सुनारलाई ७० वर्षीया वृद्धामाथि करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार निज गणेश सुनारले ति वृद्धा महिलालाई भदौ १४ गते राती घरमा सुतेको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दोधारा कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ भदौ २०८०, शनिबार  ११ : १२ बजे

साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिप फुटबल

आठ महिनामा बीस गैँडा मरे

चितवन । चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा

मुआब्जा नपाएपछि जलविद्युत आयोजना बन्द

खोटाङ । यहाँको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत् आयोजना सञ्चालन गर्ने

करिब बीस करोड रकमसहित काठमाडौंमा एकजना पक्राउ

काठमाडौं । प्रहरीले २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको

दाङमा मकै उत्पादन बढ्यो

दाङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको