काठमाडौं । ललितपुरको चापागाँउ दोबाटोमा “नेपाली मन, नेपाली पन, नेपालकै उत्पादन” भन्ने उद्देश्यले नेपाली घरेलु, हस्तकला कृषि तथा लघु उद्यमका सबै उत्पादन र सामाग्रीहरु एकै ठाउँमा बिक्री गर्न सञ्चालन गरेको उद्यमी घरमा रहेको हस्तकलाको सामाग्री । तस्बिर : हरिराम भेटुवाल/रासस
प्रतिक्रिया