९ मंसिर २०८१, आइतबार | November 24, 2024

आइएमई पेको मोबाईल रिचार्जमा ५ प्रतिशत सम्म क्यासब्याकको निरन्तरता



काठमाडौं । ‘आइएमई पे’ ले मोबाईल रिचार्जमा दिईरहेको क्यासब्याकलाई निरन्तरता दिने भएको छ । आइएमईको २३ औँ वार्षिक उत्सवको अवसरमा आइएमई पे मार्फत मोबाईल रिचार्ज गर्दा पाइने क्यासब्याक निरन्तरता दिने निर्णय गरेको हो ।

केही समय यता सुरु गरिएको टपअप क्यासब्याक अन्तर्गत, रजिस्टर नम्बरमा रिचार्ज गर्द ग्राहकले ५५ क्यासब्याक पाउने छन् भने अन्य नम्बरमा रिचार्ज गर्दा २५ क्यासब्याक पाउने छन् ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ५ : २२ बजे

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले दिए राजीनामा

काठमाडौँ । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन्।

पदम राईको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति : माओवादी, पेरिसडाँडामा अन्तिम श्रद्धान्जली

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीका केन्द्रीय सदस्य पदमबहादुर राईको

तोलामै एक लाख ६७ हजार नाघ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको भाउ लगातार ६ दिनदेखी बढेको

सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट

काठमाडौँ । पाँचदिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले संसदीय

पोखरा-मुग्लिन सडक निर्माण कछुवा गतिमा

गण्डकी । पोखरा-मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा-जामुने) खण्डमा हालसम्म जम्मा