३ आश्विन २०८१, बिहिबार | September 19, 2024

गंगालाल अस्पतालमा राष्ट्रपति पौडेलको गरियो एन्जिओग्राम



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या भएपछि पौडेल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका हुन् ।

उनको आजै एन्जिओग्राम गरिएको छ । छाति दुख्ने समस्या देखिएपछि उपचारका लागि मंगलबार बिहान गंगलाल हृदय रोग केन्द्रमा पुगेका राष्ट्रपति पौडेलको एन्जियोग्राम गरिएको हो । उनलाई २४ घण्टा चिकित्सकको निगरानीमा राखिने भएको छ ।

राष्ट्रपति पौडेलको उपचारमा अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीसहितको टोली खटिएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ३ : ५४ बजे

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day

‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री सहभागी

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको