बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा पर्ने फुतफुते झरनामा पुगेका आन्तरिक पर्यटक । पहाडभित्रबाट निस्कने यो झरना पर्यटकहरुका लागि आकर्षण बनेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार १० : ५३ बजे
प्रतिक्रिया