तस्बिर : दिलकुमार लिम्बू/रासस फुङ्लिङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका-११ हर्कटे क्षेत्रमा फुलेको सेता प्रजातिका गुराँस । गुराँस चैत र वैशाख महिनामा फुल्न पर्नेमा जलवायु परिवर्तनका कारणले जेठमा महिनामा फुल्न थालेको छ । प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार १० : ०२ बजे
प्रतिक्रिया