३१ भदौ २०८१, सोमबार | September 17, 2024

आईपीएल : हैदराबाद गुजरातसँग ३४ रनले पराजित



काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गरेको छ ।

टस हारेर पहिलो ब्याटिङ्को निम्तो पाएको गुजरातले ९ विकेटको क्षतिमा १८८ रन बनाएको थियो । उसका लागि सर्वाधिक रन शुभमन गिलले बनाए । एउटा मात्र छक्का प्रहार गरेका उनले ५८ बलमा १३ चौकाको मद्दतमा १०३ रन बनाएका हुन् । १८९ रनको लक्ष्य पछ्याएको हैदरावाद निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५४ रनमा समेटिएको हो ।

आईपीएल अन्तर्गत मंगलबार लखनउ सुपर जाइनट र मुम्बई इन्डियन्स खेल्ने छन् । यो प्रतिस्पर्धा लखनउमा राति पौने ८ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ६ : २२ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित