म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १ को दोवा गाउँ । एकै किसिमको गुजुमुज्ज ढुङ्गे घरहरु रहेको दोवामा मगर समुदायको बाहुल्य बसोबास छ । तस्बिर : सन्तोष गौतम/रासस प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार १२ : ०५ बजे
प्रतिक्रिया