काठमाडौं । काठमाडौंको अति व्यस्त बजार असन चोकमा बुधबार लुमरी अजिमा (भद्रकाली), ओतु अजिमा र कंग अजिमाको जात्रा गरिँदै । हरेक वर्ष घोडाजात्राको भोलिपल्ट यो जात्रा गर्ने प्रचलन रहेको छ । तस्वीर : रत्न श्रेष्ठ/रासस प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार ७ : ०९ बजे
प्रतिक्रिया