काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा घरेलु टोली नेपालले तेस्रो सफलता हात पारेको छ ।
भीम सार्कीले युएईका सीपी रिजवानलाई रन आउट गरेका हुन् । अहिले युएई २४ ओभरमा ३ विकेट गुमाएर १२४ रन बनाएर खेलिरहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार ११ : २५ बजे
प्रतिक्रिया