४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

होली पर्वको विधिवत सुरुवात, हनुमानढोकामा तीनतले चीर ठड्याइयो



काठमाडौं । फागु अर्थात होली पर्वको सुरुवातको रुपमा काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ ।

हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ बिहान ७ः४५ बजेको साइतमा रंगीचंगी ध्वजासहितको चीर ठड्याएर होली पर्वको सुरुवात गरिएको हो ।

मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर र एकअर्कालाई अबिर दलेर होली पर्व शुरु भएको मानिन्छ ।

होलीको चीर ठड्याएपछि होली पर्व शुरु भएको मान्ने गरिन्छ । असत्यमाथि सत्यको जितको रुपमा चिर ठड्याउने गरिन्छ ।

आजै हनुमानढोका दरबारको सुन्दरीचोक, पाटनको कृष्णमन्दिर प्राङ्गण र पशुपतिमा पनि रंगीचंगी कपडा झुन्ड्याइन्छ ।

यस वर्ष हिमाली र पहाडी जिल्ला यही फागुन २२ गते र तराईमा २३ गते होली परेको छ । परेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  १० : ३५ बजे

शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

बर्दिया । बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day