२ बैशाख २०८२, मंगलबार | April 15, 2025

बुटवल उपमहानगरले दियो मगर दिवसमा स्थानीय बिदा



बुटवल । बुटवल उपमहानगरपालिकाले राष्ट्रिय मगर एकता दिवसको अवसरमा उपमहानगर अन्तर्गतका कार्यालय तथा शैक्षिक संस्थाहरुलाई स्थानीय बिदा दिएको छ। भोलि ४१ औँ राष्ट्रिय मगर एकता दिवसका अवसरमा उपमहानगरले स्थानीय बिदा दिएको हो ।

मगर संघ लगायतका संस्थाहरुले मगर उएकता दिवसका अवसरमा विदा माग गर्दै उपमहानगरमा निवेदन दिएपछि उपमहानगरले विदा दिने निर्णय गरेको हो ।

उपमहानगर प्रमुख खेलराज पाण्डेले आज बिज्ञप्ती जारी गर्दै नगरपालिकाको मुख्य कार्यालय मातहतका कार्यालयहरु तथा शैक्षिक संस्थाहरुमा स्थानीय विदा दिइएको जानकारी गराएका छन।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ७ : ३२ बजे

मुस्ताङका पालिकालाई अपाङ्गतासम्बन्धी सहायता सामग्री हस्तान्तरण

मुस्ताङ । मुस्ताङका पालिकालाई अपाङ्गतासम्बन्धी सहायता सामग्री हस्तान्तरण गरिएको छ

अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा

काठमाडौं । सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक

तराई मधेशमा ‘जुडशीतल’ पर्व मनाइँदै

महोत्तरी । तराई मधेशमा ‘जुडशीतल’ पर्व मनाइँदैछ । सोमबार ‘सतुवाइन’

प्रथम रेडपाण्डा महोत्सव सुरु

खोटाङ । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष’को अवसर पारेर दिक्तेल रुपाकोट

आजदेखि राजविराजमा मधेस प्रिमियर लिग प्रतियोगिता हुँदै

राजविराज । मधेस प्रिमियर लिग (एमपिएल) को तेस्रो संस्करणको तयारी