३१ भदौ २०८१, सोमबार | September 17, 2024

बर्षाका कारण केपी ओली कपको सेमिफाइनल रोकियो



काठमाडौं । केपी ओली कपको सेमीफाइनल खेल वर्षापछि रोकिएको छ । त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीचको जारी खेल बर्षाका कारण रोकिएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको सकिन लाग्दा वर्षा सुरू भए पछि भोलीसम्मका लागि स्थगित गरिएको छ ।

आयोजकका अनुसार दुवै टिमसँगको सल्लाहपछि भोलि ११ बजे ५३ मिनेटपछिको खेल हुनेछ । आइतबार भएको खेलमा ५३ मिनेटसम्म गोल भएको भएको थिएन ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ५ : ३१ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित